Home
About
This is an archive of works of translator (Eng > Nep) / language professional (Nepali), and Journalist Rajesh Koirala. These resources contain advises and information relating to self-help to Nepali speaking people in the US. It is not intended to substitute any serious advises. Since every situation is different, you should consult professionals for concerning issues.
If you need PDF file of any issue, please email me: [email protected]
यो अनुवादक (अंग्रेजी <> नेपाली), भाषासम्बन्धी पेशाकर्मी (नेपाली), तथा पत्रकार राजेश कोइरालाका कामहरूको एउटा अभिलेख हो । यी स्रोतहरूमा अमेरिकामा बस्ने नेपाली भाषा बोल्ने मानिसहरूलाई आत्मनिर्भर बनाउन सक्ने सल्लाह र जानकारी छन् । यी सामग्रीहरू कुनै पनि गम्भीर सल्लाहको विकल्पका रूपमा लक्षित गरी प्रकाशित गरिएका होइनन् । हरेक अवस्था फरक हुने भएकाले तपाईंलाई आइपर्ने समस्या वा कुनै विषयमा तपाईंले व्यावसायीक व्यक्तिको परामर्श लिनुहोला । यदि तपाईंलाई कुनै अंकका पिडिएफ चाहिए, इमेल गर्नुहोस्: [email protected]