The words you are searching are inside this book. To get more targeted content, please make full-text search by clicking here.

सोह्रौँ योजना अवधारणापत्र

Discover the best professional documents and content resources in AnyFlip Document Base.
Search
Published by Heart Pujara, 2024-05-06 12:18:03

सोह्रौँ योजना अवधारणापत्र

सोह्रौँ योजना अवधारणापत्र

सोह्र ौँ योजना (आर्थिक वर्ि २०८१/८२-२०८५/८६) अवधारणा-पत्र नेपाल सरकार रार्रिय योजना आयोग र्सिंहदरबार, काठमाडरौँ २०८० श्रावण


सोह्र ौँ योजना (आर्थिक वर्ि २०८१/८२-२०८५/८६) अवधारणा-पत्र रार्रिय योजना आयोगको र्मर्ि २०८०/०४/१७ को बैठकबाट स्वीकृि नेपाल सरकार रार्रिय योजना आयोग र्सिंहदरबार, काठमाडर ौँ २०८० श्रावण


र्वर्यसच ू ी १. पृष्ठभूर्म....................................................................................................................... 1 २. पन्ध्रौँयोजनाको सिंर्िप् ि समीिा .................................................................................... 1 ३. र्वकास प्रयासमा देर्िएका मूलभूि सवाल िथा चुनरिी ...................................................2 ४. सोह्र ौँ योजनाको कायिर्दाा........................................................................................... 4 ४.१. सोच ..................................................................................................................... 4 ४.२. उद्देश्य.................................................................................................................... 4 ४.३. समष्टिगत रणनीष्टत .................................................................................................... 4 ४.४. संरचनात्मक रूपान्तरणका क्षेत्र तथा रणनीष्टत................................................................... 4 ५. योजना िजिुमा र्वर्ध िथा प्रर्िया...................................................................................9 ६. अपेर्िि नर्िजा ...........................................................................................................9 ७. सोह्र ौँ योजनाको र्वर्यसूची...........................................................................................9 अनुसूची १ - सोह्रौँयोजना िजिुमाको समय िार्लका..................................................................10 अनुसूची २ - सोह्र ौँ योजनाको प्रारर्भभक र्वर्यसूची................................................................... 12 सन्धदभि सामग्री........................................................................................................................ 15


1 सोह्र ौँ योजना (आर्थिक वर्ि २०८१/८२-२०८५/८६) अवधारणा-पत्र १. पृष्ठभ ू र्म योजनावद्ध ष्टवकासको कररब सात दशक लामो प्रयासबाट नेपालले आष्टथिक, सामाष्टजक तथा पवूािधार ष्टवकासका क्षेत्रमा के ही महत्वपणूिउपलष्टधधहरू हाष्टसल गरेको छ । यस अवष्टधमा शासकीय व्यवस्थामा आएको पटक-पटकको पररवतिनलाई आवष्टधक योजनाले समेत आत्मसात्गरी ष्टवकास योजनाको सोच, गन्तव्य, प्राथष्टमकताका क्षेत्र र कायिक्रमलाई पररष्कृत गदै योजनावद्ध ष्टवकास प्रयासलाई अगाष्टि बढाइएको छ । नेपालको संष्टवधानलेसङ्घीय लोकताष्टन्त्रक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा ष्टदगो शाष्टन्त, सशुासन, ष्टवकास र समष्टृद्धको आकांक्षापरा गने लक्ष्य राखेको छ ू । मौष्टलक हक, राज्यका ष्टनदेशक ष्टसद्धान्त तथा नीष्टतहरूको दायरालाई फराष्टकलो बनाउँदै आष्टथिक समष्टृि सष्टहतको सामाष्टजक न्याय र समानता सष्टुनष्टित गनिसमानपुाष्टतक, समावेशी र सहभाष्टगतामलू क ष्टसिान्त अवलम्बन गररएको छ । राष्टष्िय अथितन्त्रलाई आत्मष्टनभिर, स्वतन्त्र तथा उन्नष्टतशील बनाउँदै समाजवादउन्मखु र समद्धृ अथितन्त्रको ष्टवकास गनेराज्यको आष्टथिक उद्देश्य रहेको छ । नेपालको संष्टवधानको व्यवस्था र भावनालाई हृदयङ्गम गरीनेपाल सरकारलेयोजनावद्ध रुपमा “समद्धृ नेपाल सखु ीनेपाली" को राष्टष्िय लक्ष्य हाष्टसल गनिष्टव.सं. २०७५ मा दीघिकालीन सोच २१०० तय गरेको छ । अकोतफि ष्टव.सं.२०८२ (सन्२०२६) मा नेपाललाई अष्टतकम ष्टवकष्टसतबाट ष्टवकासशील देशमा स्तरोन्नती गनेर ष्टव.सं.२०८७ (सन्२०३०) सम्ममा ष्टदगो ष्टवकासका लक्ष्यहरू हाष्टसल गदै मध्यम आय भएको मलु कु मा पग्ुनेलक्ष्य तय गररएको छ । सोही आधारमा जारी भएको पन््ौ ँ योजना (२०७६/७७-२०८०/८१) को कायािन्वयन अवष्टध २०८१ असारबाट सम्पन्न हुनेहुदँा त्यस पष्टछको पाँच वर्ि (२०८१/८२-२०८५/८६) अवष्टधमा कायािन्वयन गने गरी सोह्ौँयोजना तजमिुाको लाष्टग प्रस्ततु अवधारणा-पत्र तयार गररएको छ । २. पन्ध्रौँयोजनाको सिंर्िप्ि समीिा पन््ौ ँ योजना (२०७६/७७-२०८०/८१) कायािन्वयनको चार वर्ि व्यष्टतत भइसके को छ । दीघिकालीन सोच २१०० अन्तगित पष्टहलो पाँच वर्िसमष्टृद्धको आधार ष्टसजिना गने लक्ष्यका साथ अष्टघ साररएकोपन््ौ ँयोजना कायािन्वयनको पष्टहलो आष्टथिक वर्िमा नै कोष्टभि-१९ महामारीलेदेशको आष्टथिक-सामाष्टजक अवस्थामा गम्भीर असर परेका कारण मलु कु को अथितन्त्र खष्टुम्चन पग्ुयो । योजनाले तय गरेका नीष्टत, रणनीष्टत, कायिनीष्टत र कायिक्रमहरूको कायािन्वयनमा अपेष्टक्षत्तीब्रता ष्टदन सष्टकएन । कोष्टभि-१९ महामारीको कारण योजनाले तय गरेका प्राथष्टमकताहरू समेत बदष्टलए । ष्टवश्व अथितन्त्रमा आएको पररवतिन र कोष्टभि-१९ महामारीका कारण भोग्नुपरेको आष्टथिक सङ्कुचनबाट उत्पन्न चनुौतीहरू सम्बोधन गनिआष्टथिक पनुरुत्थानर राहतका कायिक्रमहरू सञ्चालन गररए । अथितन्त्रको कमजोर उत्पादन क्षमता, बढ्दोउपभोगको प्रवष्टृि, चालुखाता घाटा, वदैष्टेशक मद्रुाको सष्टञ्चष्टतमादवाब जस्ता कारणहरूले अथितन्त्रको वाह्य क्षेत्र व्यवस्थापनमा समेत चनुौती थष्टपयो ।


2 पन््ौ ँयोजना अवष्टधमा आधारभतू मल्ूयमा ९.६ प्रष्टतशतको और्त आष्टथिक वष्टृद्धदर हाष्टसल गने लक्ष्य रहेकोमा कोष्टभि-१९ महामारीको कारण योजनाको पष्टहलो वर्ि नै आष्टथिक वष्टृद्धदर २.४ प्रष्टतशतले ऋृणात्मक रहन गयो । कोष्टभि महामारी पष्टछ पनुरुत्थानतफि अग्रसर भएको अथितन्त्रमा रुस-युक्रेन यद्धु लेथप चनुौती ष्टसजिना गर् यो । वाह्य प्रभावका साथैआन्तररक संरचनागत समस्या समतेको कारण योजनाको दोस्रो र तेस्रो वर्िमा आष्टथिक वष्टृद्धदर क्रमश: ३.८ प्रष्टतशत र ५.५ प्रष्टतशत रह्यो भनेचौथो वर्ि २.२ प्रष्टतशत रहेको अनमुान गररएको छ । यस अनरुुप योजनाको पष्टहलो चार वर्िको और्त आष्टथिक वष्टृद्धदर २.४ प्रष्टतशतमा सीष्टमत हुनेदेष्टखन्छ । आधार वर्ि २०७५/७६ मा कुल गाहस्ि्य उत्पादनमा कृष्टर् क्षेत्रको योगदान २५.६ प्रष्टतशत, उद्योग क्षेत्रको योगदान १४.३ प्रष्टतशत र सेवा क्षेत्रको योगदान ६०.१ प्रष्टतशत रहेको ष्टथयो भने आष्टथिक वर्ि २०७९/८० मा त्यस्तो योगदान क्रमश: २४.६ प्रष्टतशत, १३.० प्रष्टतशत र ६२.४ प्रष्टतशत रहेको अनमुान छ । ष्टवप्रेर्ण, सेवा व्यापार र सरकारी खचिले सेवा क्षेत्रको ष्टवस्तार गनिसहयोग पर्ुयाएको छ । योजनाले आष्टथिक वर्ि २०७९/८० मा प्रष्टतव्यष्टि राष्टष्िय आय १४५६ अमरेरकी िलर पर्ुयाउने लक्ष्य ष्टलएकोमा १४१० अमरेरकी िलर पगुके ो छ । गररबीको रेखामष्टुन रहके ो जनसङ््या आ.व.२०७९/८० सम्ममा ११.२ प्रष्टतशतमा घटाउनेलक्ष्य राष्टखएकोमा १५.३ प्रष्टतशतमा घटेको अनमुान छ । बहुआयाष्टमक गररबी २८.६ प्रष्टतशतबाट १७.४ प्रष्टतशतमा घटेको छ । यस अवष्टधमा योजनालेपररलष्टक्षत गरेका सामाष्टजक सचूकहरूको लक्ष्य प्राष्टि ष्टमष्टित छ । जन्म हुदँाको अपेष्टक्षत् आय,ुपाँच वर्िमष्टुनको बाल मत्ृयदुर, ष्टकशोरी अवस्थाको प्रजनन्दर, आधारभतू तह (कक्षा १-८) को ष्टशक्षामा खदु भनािदर, इन्टरनेटमा पहुचँ प्राि जनसङ््याको प्रष्टतशत, ष्टवद्यतुमा पहुचँ प्राि जनसङ््याको प्रष्टतशत, मानव ष्टवकास सचूकाङ्क, आधारभतू खानेपानी पगुके ो जनसङ््याको प्रष्टतशत लगायतका सचूकमा प्राप् त उपलष्टधधहरू सन्तोर्जनक रहेका छन्। सामाष्टजक क्षेत्र तफि का कष्टतपय उपक्षेत्रमा कोष्टभि-१९ महामारीले पारेको असरका कारण योजनाले ष्टलएका कष्टतपय लक्ष्यहरू हाष्टसल हुन सकेनन्। सिक तथा अन्य यातायात पवूािधारमापष्टन न्यनूउपलष्टधध हाष्टसल भएको छ । ष्टयनै कारणहरूले गदािष्टदगो ष्टवकासका लक्ष्यहरू हाष्टसल गनेकायिथप चनुौतीपणूिबनेको छ । ३. र्वकास प्रयासमा देर्िएका म ू लभ ू ि सवाल िथा च ु नरिी (१) ष्टनरन्तरको अनपेष्टक्षत न्यनू आष्टथिक वष्टृद्ध, अथितन्त्रको संरचनागत समस्या, ष्टद्वतीय क्षेत्रको घट्दो योगदान र ततृ ीय क्षेत्रको ष्टवस्तार (प्राथष्टमक र ष्टद्वतीय क्षेत्रको ष्टवकासष्टबना ततृ ीय क्षेत्रको ष्टवकास ष्टदगो नहुने), (२) न्यनू उत्पादन तथा उत्पादकत्व, बढ्दो उत्पादन लागत, कमजोर प्रष्टतस्पधी क्षमता, (३) लागतको तुलनामा न्यनू प्रष्टतफलयिु कृष्टर् उपज, कृष्टर् प्रष्टतको बढ्दो ष्टवकर्णि , आधारभतू खाद्य पदाथिमा समेत परष्टनभिरता, (४) औद्योष्टगक क्षेत्रको सङ्कुचन, आन्तररक उत्पादनका उद्योग खोल्नुभन्दा आयाष्टतत वस्तकुो व्यापारमा आकर्िण, (५) उपभोगमखु ी आयात, न्यनू ष्टनयाित क्षमता र बढ्दो व्यापार घाटा,


3 (६) आन्तररक रोजगारीका सीष्टमत अवसर, वदैष्टेशक रोजगारीसँगैयवुा जनशष्टि पलायन, ष्टवप्रेर्ण आप्रवाह माष्टथको अत्यष्टधक ष्टनभिरता, (७) मानव स्रोत व्यवस्थापनः आवश्यकताको यथाथिआकलन गनि नसक्दा कायिक्रम, लगानी, ष्टवकास र उपयोग ष्टबचको बेमेल, (८) उत्पादन प्रणालीसँग नजोष्टिएको ष्टशक्षा प्रणाली, सीपयिु एवम्जीवनोपयोगी ष्टशक्षाको खोजी, उच्च ष्टशक्षामा गणुस्तर तथा समयष्टनष्ठताको समस्या, ष्टशक्षाको लाष्टग ष्टवदेशीने ष्टवद्याथीको सङ््यासँगैष्टवदशे ी मद्रुाको मागमा वष्टृद्ध, (९) कमजोर साविजष्टनक स्वास््य प्रणाली, दक्ष एवम्पयािि जनशष्टिको न्यनू आपष्टूति, आधारभतू स्वास््य सेवामा समते आम नागररकको पहुचँ मा कष्टिनाई, (१०) अव्यवष्टस्थत शहरीकरण, शहरी पवूािधार तथा सेवा सष्टुवधाको माग र आपष्टूतिष्टबचमा फराष्टकलो खािल, (११) ष्टनष्टमति भौष्टतक पवूािधारको न्यनू गणुस्तर, आवश्यकता र आपष्टूति ष्टबचको बेमले , ष्टदगो पवूािधार ष्टवकास प्रष्टतको कमजोर प्रष्टतवद्धता, (१२) भरपदो एवम्सरुष्टक्षत र धान्न सष्टकनेआधष्टुनक सचूना प्रष्टवष्टधको ष्टवकास तथा प्रयोगमा सरुक्षता, (१३) सामाष्टजक सरुक्षाका छररएका कायिक्रम; बढ्दोदाष्टयत्व, कमजोर व्यवस्थापन, न्यनू सरुक्षा अनभुष्टूत, (१४) समावेशीकरण - नीष्टत, अभ्यास र नष्टतजा ष्टबचको खािल, (१५) मष्टहला, बालबाष्टलका,ज्येष्ठ नागररक र सीमान्तकृत समदुायमा ष्टहसं ाको स्वरूपपररवतिन, आष्टथिकसामाष्टजक-सांस्कृष्टतक ष्टवभेद र परम्परागत सोचको ष्टनरन्तरता, (१६) मजबतु तहगत अन्तरसम्बन्धको स्थापना, सबल सङ्घीय शासन प्रणाली माफित समावशे ी, समन्याष्टयक एवम्सन्तष्टुलत प्रादेष्टशक ष्टवकासको सष्टुनष्टितता हुन नसक्न,ु (१७) सीष्टमत व्यष्टि र उद्यमीष्टबच ष्टविीय स्रोत साधनको पररचालन, पररचाष्टलत ष्टविीय स्रोत साधनबाट उत्पादन र रोजगारी ष्टसजनि ामा अपेष्टक्षत योगदान पग्ुन नसकेको, (१८) बजार प्रष्टतस्पधािको कमजोर अवस्था, ष्टसष्टन्िके ट प्रणाली, उत्पादक र उपभोिाष्टबच ष्टबचौष्टलयाको अनपेष्टक्षत उपष्टस्थष्टत, (१९) अनौपचाररक कारोबारको िूलो ष्टहस्सा, न्यनूष्टबजकीकरण, तस्करी, ष्टक्रप्टोकरेन्सी तथाहाइपरफण्ि जस्ता अवैध क्षेत्रमा लगानी, पँजुी पलायन, हुण्िी कारोबार; बजारमा तरलता, मल्ूय र आपष्टूतिमा अस्वभाष्टवक उतार-चढाव, (२०) साविजष्टनक खचिको आवश्यकता र स्रोत पररचालन क्षमता ष्टबचको खािल, राजस्व पररचालनको िूलो ष्टहस्सा आयातमा आधाररत, अष्टनियपणूिष्टवि प्रणालीसँगैष्टविीय सङ्घीयता कायािन्वयनमा चनुौती,


4 (२१) कमजोर ष्टवष्टनयोजन कुशलता, न्यनू पँजुीगत ष्टवष्टनयोजन तथा कमजोर खचि क्षमता, पवूािधारजन्य पररयोजना ष्टनमािणको अष्टनयष्टन्त्रत लागत तथा ष्टवलम्ब; लागतको तलुनामा न्यनू प्रष्टतफल, (२२) भारतीय मद्रुासँगको ष्टस्थर ष्टवष्टनमय प्रणालीसँगैकमजोर स्वायि मौष्टद्रक नीष्टत, मद्रुा स्फीष्टतमा अष्टधक वाह्य प्रभाव र कमजोर आन्तररक ष्टनयन्त्रण क्षमता, (२३) सशुासन, साविजष्टनक सेवा प्रवाहको गणुस्तर र सरुक्षा व्यवस्था प्रष्टतको नागररकको कमजोर ष्टवश्वसनीयता, भ्रिाचार ष्टनयन्त्रण; सामाष्टजक न्याय, शीघ्र न्याय ष्टनरूपण, राष्टष्ियता र राष्टष्िय एकता मजबतु पानेचनुौती, (२४) ष्टवकासशील मलु कु मा स्तरोन्नष्टतः उपलष्टधधसँगैआईपनेचनुौतीको व्यवस्थापन, (२५) ष्टदगो ष्टवकास लक्ष्यको प्राष्टिः स्रोतको व्यवस्थापन र कायािन्वयनको प्रभावकारीता । ४. सोह्र ौँ योजनाको कायिर्दाा ४.१. सोच “सशुासन, सामाष्टजक न्याय र समष्टृद्ध” ४.२. उद्देश्य (१) राजनीष्टतक, प्रशासष्टनक र न्याष्टयक क्षेत्रमा सुाासन कायम गन,िु (२) स्वास््य, ष्टशक्षा, रोजगारी, आवास तथा अन्य क्षेत्रमा सामार्जक न्धयाय स्थाष्टपत गनि,ु (३) मानवीय जीवन र राष्टष्िय अथितन्त्रमा समृर्ि हाष्टसल गनिु। ४.३. समर्िगि रणनीर्ि (१) ष्टवकास प्रयासमा दष्टेखएका संरचनात्मक अवरोधहरूको पष्टहचान, सम्बोधन र ष्टनराकरण गदै संरचनात्मक रूपान्तरणमाफित सशुासन, सामाष्टजक न्याय र समष्टृद्ध हाष्टसल गने। (२) योजना कायािन्वयन सम्बन्धमा सबै तह (सङ्घ, प्रदेश, स्थानीय) र पक्ष (सरकारी, ष्टनजी, सहकारी, गैर सरकारी, ष्टवकास साझेदार तथा अन्य) का सरोकारवाला ष्टनकाय ष्टबचको अन्तरसम्बन्ध र कायाित्मक क्षमतालाई मजबतु तल्ुयाउने। (३) अध्ययन, अनसुन्धान तथा त्यमा आधाररत नीष्टत ष्टनमािण एवम् ष्टवकासका कायिक्रम कायािन्वयन गने। ४.४. सिंरचनात्मकरूपान्धिरणका िेत्र िथा रणनीर्ि (१) समर्िगि आर्थिक आधारहरूको सबलीकरण - प्राथष्टमक क्षेत्रको सबलीकरण, ष्टद्वतीय क्षेत्रको ष्टवकास तथा ष्टवस्तार र ततृ ीय क्षेत्रको स्थाष्टयत्व,


5 - राजस्वको आधार र दायरा ष्टवस्तारसँगैअनमान योग्य ष्टवि प्रणालीको ष्टवकास ु , - ष्टविीय स्रोतलाई उत्पादन र रोजगारी ष्टसजिनामा के ष्टन्द्रत गरी समावेशी पररचालन, - सबल एवम्कामयाबी मौष्टद्रक नीष्टतको अवलम्बन, - वाह्य क्षेत्र स्थाष्टयत्व । (२) उत्पादन िथा उत्पादकत्व अर्भवृर्ि - उत्पादनका सबै ष्टकष्टसमका स्रोत र साधन (Inputs) को समयवद्ध, गणुस्तरीय एवम्लागत प्रभावी आपष्टूतिप्रणालीको सष्टुनष्टितता, - बजारको माग अनुरूपको ज्ञान, सीप, दक्षता र उजािशील िमशष्टिको उत्पादन र पररचालन, - अनसुन्धान र ष्टवकासमा आधाररत नष्टवनतम प्रष्टवष्टध र व्यवस्थापनका ष्टवष्टधको अवलम्बन, - उत्पादनका साधन, उत्पादन प्रष्टक्रया रउत्पाष्टदत वस्तकुो भण्िारण तथा बजारसम्मकोपहुचँ मा सबैष्टकष्टसमका सरुक्षाको प्रत्याभष्टूत, - समदुायमा आधाररत सामष्टुहक उत्पादन प्रणालीलाई प्रोत्साहन, - नवप्रवतिनमा आधाररत उद्योग तथा यवुा उद्यमीलाई प्रोत्साहन, - गणुस्तरीय, ष्टदगो र उत्पादन केष्टन्द्रत पवूािधार ष्टवकास, - उपलधध प्राकृष्टतक स्रोत र साधनको ष्टववके सम्वत पररचालन । (३) मयािर्दि श्रम, उत्पादनाील एवम्समावेाी रोजगारीका अवसरको र्सजिना - ष्टनजी, सहकारी तथा गैर सरकारी क्षेत्रसँगको सहकायिमा राष्टष्िय सीप ष्टवकास तथा रोजगार कायिक्रम सञ्चालन, - उद्यमशीलता उन्मखु स्वरोजगारीका लाष्टग व्यावसाष्टयक ताष्टलमको उपलधधतासँगैसरूु वाती पँजुी लगानीमा सहयोग, - वैदेष्टशक रोजगारीसँगै प्राि ष्टवप्रेर्ण आय, ज्ञान, सीप, कुशलता, कायिसंस्कृष्टत, प्रष्टवष्टध, उद्यमशीलता र आत्मष्टवश्वासलाईउत्पादनमलू क क्षेत्रमा पररचालन, - सीमान्तकृत वगिर समदुायको सशिीकरण र सकारात्मक ष्टवभेद माफि त समावेशी रोजगारी प्रवद्धिन, - आप्रवासी कामदारको ष्टनयमन; आन्तररक िम बजारमा स्वदेशी िष्टमकलाई प्राथष्टमकता, - वदैष्टेशक रोजगारीका लाष्टग सुरष्टक्षत कायिवातावरण सष्टहत उच्च प्रष्टतफलयि आय भएका ु नयाँगन्तव्य मलु कुहरूको पष्टहचान र िम सम्झौता, - क्षमताअनुसारको मयािष्टदत काम, समान कामका लाष्टग समान ज्याला ।


6 (४) मानव श्रोि व्यवस्थापन : मानव पुौँजी र्नमािण र उत्कृि जनार्ि योजना - मानव पँजुी ष्टनमाणको दीघकि ालीन राष्टष्िय जनशष्टि योजना ष्टनमािण, - सरकारका तीनैतहमा जनसाङ्ष्टखक लाभको उपयोग गनेवातावरण ष्टनमािण, - सीपयिु र क्षमतावान िमशष्टिको उत्पादन गरी स्वदशे मैआन्तररक रोजगारीका अवसर ष्टसजिना, - दक्ष जनशष्टि, संरचना र नष्टवन तथा ष्टिजीटल प्रष्टवष्टधको उपयोग ष्टबचको तादाम्यता, - साविजष्टनक सेवामा ष्टवद्यमान जनशष्टिको क्षमता ष्टवकास र कायिसम्पादनमा अष्टभवष्टृद्ध, - अष्टनवायि र स्व-अध्ययन तथा ष्टसकाई समय ष्टनधािरण र कायिसंस्कृष्टतको ष्टवकास, - साविजष्टनक सेवा प्रवाहको लाष्टग आवश्यक दक्षता परीक्षण गरी अनसुन्धानमा आधाररत जनशष्टि व्यवस्थापन र पररचालन, - मलु कु लाई आवश्यक ष्टवष्टशि जनशष्टिको प्रक्षेपण र सो अनुरूप उत्पादनमा जोि । (५) गुणस्िरीय, समन्धयार्यक एवम्जीवनोपयोगी र्ािा - खोज, अनसुन्धान र ष्टवकासमा आधाररत नष्टवनतम, व्यावहाररक, प्रयोगात्मक, सीपयिु र जीवनउपयोगी ष्टशक्षाको प्रवद्धिन, - उच्च ष्टशक्षामा समयष्टनष्ठताको पालना तथा शष्टैक्षक सशुासन प्रवद्धिन, - सबै तहका ष्टशक्षामा ष्टिजीटल प्रष्टवष्टध, प्रयोगशाला र बहुष्टवधायिु पस्ुतकालयको प्रयोग, - माध्यष्टमक ष्टशक्षालाई वष्टिृ ष्टवकास र उच्च ष्टशक्षालाई उद्यम तथा रोजगार के ष्टन्द्रत; “पढ्दै कमाउदैर कमाउदैपढ्द” ै अवधारणाको प्रभावकारी कायािन्वयन, - ष्टवपन्न तथा जेहेन्दार ष्टवद्याथी लष्टक्षत छात्रवष्टृिको अष्टनवायि र एकद्वार प्रणालीमाफि त समन्याष्टयक ष्टवतरण, - ष्टवद्याथीको शारीररक, मानष्टसक र बौष्टद्धक ष्टवकासमा योगदान पर्ुयाउन योग, ध्यान र सकारात्मक सोचमा आधाररत ष्टशक्षा प्रणाली, - नैष्टतक ष्टशक्षाको प्रवद्धिन, यवुा प्रष्टतभालाई स्वदेशमा काम गनि प्रोत्साहन । (६) गुणस्िरीय िथा सविसुलभ स्वास््य प्रणाली - आधारभतू तथा आकष्टस्मक स्वास््य सेवालाई ष्टन:शल्ुक; ष्टवष्टशिीकृत तथा अष्टत ष्टवष्टशिीकृत स्वास््य सेवालाई बीमाको दायरामा ल्याई सवसि लु भ रुपमा प्रवाह, - स्वास््य संस्थाहरूलाई प्राष्टज्ञक ज्ञान र सेवामलू क के न्द्रको रूपमा ष्टवकास, - स्वास््य संस्थामा अत्यावश्यक उपकरण तथा और्ष्टध र दक्ष जनशष्टिको आपष्टूतिसष्टुनष्टितता,


7 - सबै ष्टकष्टसमका स्वास््य उपचार पद्धष्टतलाई एकीकृत प्रणालीमा आबद्धता; मनोपरामशि सेवा र स्वास््य ष्टनरोधात्मक कायिक्रमको रूपमा योग, ध्यान र शारीररक अभ्यासको प्रवद्धिन, - सबै वगि, ष्टलङ्ग रउमरे समहूकानागररकलाई समन्याष्टयक एवम्ष्टवष्टशिीकृत स्वास््य सेवाको सष्टुनष्टितता, - क्यान्सर तथा अङ्ग प्रत्यारोपण जस्ता ष्टवष्टशिस्वास््य उपचारपाउनको लाष्टग ष्टवदशे जानपुने बाध्यताको अन्त्य गने गरी स्वास््य प्रणालीको सदृुढीकरण, - भौगोष्टलक दरुी र जनसङ््याको नक्साङ्कनको आधारमा सङ्घीय, प्रादेष्टशक तथा स्थानीय स्वास््य पवूािधारको ष्टवस्तार र जनशष्टि व्यवस्थापन, - आधष्टुनक सचूना प्रष्टवष्टधको अवलम्बन माफित सहज र सवसि ुलभ स्वास््य सेवा, - स्वास््य सेवा प्रदान गनि ष्टनरन्तर अध्ययन, अनसुन्धान र व्यवस्थापन । (७) गुणस्िरीय पूवािधार र व्यवर्स्थि ाहरीकरण - वातावरणमैत्री, ष्टदगो र प्रष्टतफलयि ु पवूािधार ष्टनमािणमा जोि, - सबैका लाष्टग सहज, भरपदो रपहुचँ योग्य पवूािधार ष्टनमािण, - पवूािधार ष्टनमािणको आष्टथिक समष्टद्ध र सामाष्टजक न्यायसँग आवद्धता ृ , - एकीकृत पवूािधार ष्टवकास माफित व्यवष्टस्थत, आधष्टुनक एवम्सरुष्टक्षत आवास योजना कायािन्वयन, - सकुुम्वासी, भष्टूमहीन र अव्यवष्टस्थत बसोवास तथा अष्टतक्रमणको अन्त्य । (८) सामार्जक सािीकरण, समावेाीकरण र सामार्जक सुरिा - आष्टथिक तथा सामाष्टजक रूपमा पछाष्टि परेको वगि, समदुाय र ष्टलङ्गको सशिीकरणका लाष्टग लष्टक्षत कायिक्रम सञ्चालन, - जनसाङ्ष्ट्यक अनपुात र क्षमताको आधारमा राज्यका सबैतह र अङ्गमा समानपुाष्टतक समावेशीकरणको अवलम्बन, - सबैका लाष्टग सामाष्टजक सरुक्षा अवधारणा अन्तगति आष्टथिक रूपमा ष्टवपन्न, शारीररक तथा मानष्टसक रूपमा अशि र पाररवाररक रूपमा असहाय नागररकलाई ष्टवशर्े सामाष्टजक सरुक्षा कायिक्रममा आवद्धता । (९) अवार्छिि िथा अनरपचाररक कारोबारको र्नयन्धत्रण - प्रष्टतस्पधी बजार र ष्टनयष्टमत आपष्टूतििङृ ्खलाको प्रवद्धिन, - सबै ष्टकष्टसमका ष्टसष्टन्िके ट प्रणाली र अवाष्टञ्छत गष्टतष्टवष्टधको अन्त्य;


8 - उत्पादक र उपभोिाष्टबचको तह ष्टनधािरण तथा ष्टनयमन, - अनौपचाररक आष्टथिक ष्टक्रयाकलापलाई औपचाररक ष्टक्रयाकलापमा रूपान्तरण । (१०) र्वर्नयोजन कुालिा िथा पुौँजीगि िचििमिा अर्भवर्ृि - उपलधध स्रोत र साधनको उत्पादनमलू क क्षेत्रमा पररचालन, - आवश्यकता र क्षमताका आधारमा प्राथष्टमकता प्राि क्षेत्रमा स्रोतको ष्टवष्टनयोजन, - उपलधध वैदेष्टशक सहायताको ग्रहणशीलता र उपयोग क्षमता अष्टभवष्टृद्ध, - आन्तररक तथा वाह्य ऋण पररचालनलाई लागत-लाभ ष्टवश्लेर्णका आधारमा सम्भाव्य आयोजनामा मात्र के ष्टन्द्रत, - आयोजना सशुासनमा जोि, सबैष्टकष्टसमका पवूति यारी सम्पन्न भई आयोजना बैङ्कमा सचूीकृत भएका आयोजनामा मात्र बजटे ष्टवष्टनयोजन । (११) वािावरण िथा जैर्वक र्वर्वधिाको सिंरिण, र्वपद व्यवस्थापन र र्दगो र्वकास - वातावरणलाई असर नगनेवा न्यनू असर गनेगरी ष्टवकास ष्टनमािण; वातावरण र ष्टवकास ष्टबचको तादात्म्यता, - ष्टदगो र हररत अथितन्त्रको प्रवद्धिन गरी ष्टविीय स्थाष्टयत्व र आष्टथिक समष्टृद्ध अष्टभवष्टृद्ध, - प्राकृष्टतक र मानवीय ष्टवपदक् ो रोकथाम तथा जोष्टखम न्यनूीकरण र व्यवस्थापन, - परम्परागत तथा पेिोष्टलयम इन्धनमा आधाररत मेष्टसन, उपकरण तथा सवारीसाधनलाई स्वच्छ उजािमा रूपान्तरण, - वनजङ्गल, स्वच्छ पानी र उवरि जष्टमनको संरक्षण तथा ष्टदगो व्यवस्थापन । (१२) सुाासन प्रवििन िथा प्रभावकारी साविजर्नक सेवा प्रवाह - सहज पहुचँ र सरल प्रकृया सष्टहतको प्रष्टवष्टधमा आधाररत साविजष्टनक सेवा प्रवाह, - जवाफदेही, पारदशी एवम्ष्टसजिनशील राजनीष्टतक दल, - न्यायमा सहज पहुचँ ; चस्ुत न्याय सेवा, - छररतो प्रशासष्टनक संरचना, उच्च मनोबल र अष्टभप्रेररत कमिचारीतन्त्र; - प्रशासष्टनक प्रष्टक्रयाको ष्टनयष्टमत व्यवस्थापन परीक्षण, - अनशुाष्टसत, चेतनशील तथा ष्टवकासप्रेमी नागररक; प्रभावकारी नागररक ष्टशक्षा, - राजनीष्टतक, प्रशासष्टनक तथा न्याष्टयक क्षेत्रमा भ्रिाचार ष्टनयन्त्रणका सबै उपायहरूको अवलम्बन, - गनुासोको शीघ्र सनुवुाइको व्यवस्था ।


9 ५. योजना िजि ु मा र्वर्ध िथा प्रर्िया योजना तजिमुाको क्रममा सङ्घ, प्रदेश र स्थानीय तहमा आयोगको टोली माफित संयिु रुपमा सरकारका ष्टवष्टभन्न पदाष्टधकारी तथा ष्टनकायका प्रष्टतष्टनष्टध, राजनीष्टतक दल, ष्टनजी क्षेत्र, सहकारी क्षेत्र, गैर सरकारी क्षेत्र, ष्टवर्य ष्टवज्ञ, ष्टवकास साझदेार र यवुा वगिलगायतसँग छलफल तथा अन्तरष्टक्रया गररनेछ । छलफल तथा अन्तरष्टक्रयाबाट प्राि सझुावका आधारमा योजनाको मस्यौदा दस्तावजे लाई पररमाजनि गररँदैलष्टगनेछ र पररमाष्टजित मस्यौदालाई राष्टष्िय ष्टवकास पररर्दक् ो बैिकमा प्रस्ततु गररनेछ । सो बैिकमा प्राि सझुावलाई सम्बोधन गरी तयार गररएको अष्टन्तम मस्यौदालाई नेपाल सरकार मष्टन्त्रपररर्दबाट स्वीकृत गरी प्रकाशन एवम्लागूगररनेछ । उष्टल्लष्टखत कायिहरूलाई आवश्यक समन्वयन एवम्सहजीकरण गनिराष्टष्िय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा ष्टनदशे क सष्टमष्टत र सदस्यहरूको संयोजकत्वमा ष्टवर्य क्षेत्रगत सष्टमष्टतहरू गिन गररएको छ । नेपालको संष्टवधान, ष्टवद्यमान नीष्टत तथा काननूी व्यवस्था, दीघिकालीन सोच २१००, चालुपन््ौ ँयोजनाको मध्यावष्टध समीक्षा, राजनीष्टतक दलका घोर्णापत्र, सङ्घीय शासन प्रणालीको कायािन्वयनको अनभु व, ष्टदगो ष्टवकासका लक्ष्य र अष्टत कम ष्टवकष्टसत मलु कु बाट ष्टवकासशील मलु कु मा स्तरोन्नष्टतको योजना, नेपाल सरकारले अन्तरािष्टष्िय स्तरमा गरेका सष्टन्ध-सम्झौता तथा प्रष्टतवद्धता र बदष्टलँदो ष्टवश्व पररवेशमा आधाररत भई समग्र तथा ष्टवर्य क्षेत्रगत ष्टवकासका योजना तजमिुा गररनेछ । योजनाको अष्टन्तम दस्तावेजमा आगामी ५ वर्िष्टभत्र हाष्टसल गने गरी ष्टवकासका समग्र सचूककाअष्टतररि क्षेत्रगत सचूककोपररमाणात्मक लक्ष्य ष्टनधािरण र सो प्राष्टिका लाष्टग उपयिु रणनीष्टत तथा प्रमखु कायिक्रम प्रस्ताव गररनेछ । सोह्ौ ँ योजना तजमिुा सम्बन्धी महत्वपूणिमाईलस्टोन सष्टहतको समय ताष्टलका अनसुचूी १ मा उल्लेख गररएको छ । ६. अपेर्िि नर्िजा ष्टव.सं. २०८० साल माघ मसान्तसम्ममा सोह्ौ ँ योजनाको दस्तावजे प्रकाशनमा आएको हुनेछ । आष्टथिक वर्ि २०८१/८२ को नीष्टत तथा कायिक्रम र वाष्टर्िक बजेट सोह्ौ ँयोजनाको पष्टहलो वर्िको बजेट तथा कायिक्रमको रुपमा यसै योजनामा आधाररत भएर तजमिुा गररनेछ र त्यसपष्टछका ४ वर्िसोही अनसुार तादात्म्य हुनेगरी कायािन्वयनमा जोि ष्टदइनेछ । योदस्तावजे लेनेपाल सरकारको मध्यमकालीन खचिसंरचना र वाष्टर्कि ष्टवकास कायिक्रम तजमिुा तथा प्रदशे र स्थानीय तहको आवष्टधक योजना तजिमा ु लाई मागिदशिन गनेछ । साथैयसबाट बजेट तजमिुा र कायािन्वयनमा समते सहयोग पग्ुनेअपेक्षा गररएको छ । ७. सोह्र ौँ योजनाको र्वर्यस ू ची सोह्ौ ँयोजनामा समावेश गररनेष्टवर्वस्तकुो प्रारष्टम्भक ष्टववरण अनसुचूी २ मा उल्लेख गररएको छ । योजनाको दस्तावेज तयार गनेक्रममा यसलाई आवश्यकता अनसुार पररमाजनि गनि सष्टकनेछ ।


10 अनुसूची १ - सोह्रौँयोजना िजिुमाको समय िार्लका ि.सिं. र्ियाकलाप समय सीमा 1. सोह्ौ ँ योजना तयारीसम्बन्धी समय-सीमा सष्टहतको कायियोजना तयारी २०८० जेि चौथो हिा 2. आयोगका उपाध्यक्ष्यको अध्यक्षतामा र्नदेाक सर्मर्ि र सदस्यहरूको संयोजकत्वमा र्वर्य िेत्रगि सर्मर्ि गिन जेि चौथो हिा 3. सोह्ौ ँ योजनाको अवधारणा तयारी सम्बन्धमा ष्टवज्ञसँगको अन्तरष्टक्रयाः आयोगका पवूिपदाष्टधकारीहरू (उपाध्यक्ष, सदस्य, सदस्य सष्टचव) सँग समग्र ष्टवर्यमा अन्तरष्टक्रया मन्त्रालयका सष्टचव र ष्टवर्यष्टवज्ञसँग क्षेत्रगत (आष्टथिक; पवूािधार; सामाष्टजक; अन्तरसम्बष्टन्धत) ष्टवर्यमा छुट्टाछुट्टैअन्तरष्टक्रया असार पष्टहलो हिा 4. सोह्ौ ँ योजनाको अवधारणा-पत्रको मस्यौदा तयारी साउन पष्टहलो हिा 5. सोह्ौ ँ योजनाको अवधारणा-पत्रष्टनदशे क सष्टमष्टतबाट सझुाव सष्टहत ष्टसफाररस साउन पष्टहलो हिा 6. सोह्ौ ँ योजनाको अवधारणा-पत्र आयोगको पणूिबैिकबाट पाररत साउन दोस्रो हिा 7. ष्टवर्य क्षेत्रगत मन्त्रालयहरूसँग योजनाको स्वीकृत अवधारणा सष्टहत ष्टवस्ततृ योजना तजिमुा सम्बन्धमा प्रारष्टम्भक छलफल तथा आवश्यक ष्टववरण उपलधध गराउन पत्राचार साउन दोस्रो हिा 8. ष्टवर्य क्षेत्रगत मन्त्रालयहरूबाट योजनाको लाष्टग ष्टववरण प्राष्टि भदौ पष्टहलो हिा 9. समष्टिगत आष्टथिक तथा लगानी खाका (आष्टथिक मोिेष्टलङ सष्टहत) तयारी भदौ दोस्रो हिा 10. योजनाको ष्टवर्य क्षेत्रगत मस्यौदा तयारी भदौ मसान्त 11. योजनाको क्षेत्रगत एकीकृि प्रारर्भभक मस्यरदा (१) तयारी तथा आयोगबाट स्वीकृष्टत असोज दोस्रो हिा 12. राष्टष्िय ष्टवकास पररर्दको गिन ् ; पररर्दक् ा सदस्यहरूलाई एकीकृत प्रारष्टम्भक मस्यौदाको प्रष्टतष्टलष्टप ष्टवतरण असोज तेस्रो हिा 13. प्रदशे र स्थानीय तहमा अन्तरष्टक्रया (पररर्दक् ा सदस्यहरूसमेतको संलग्नतामा) काष्टतिक तेस्रो हिा 14. प्रदशे तथा स्थानीय तहबाट प्राि सझुावको आधारमा योजनाको पररमार्जिि मस्यरदा (२) तयारी मङ्ष्टसर दोस्रो हिा 15. राष्टष्ियस्तरमा अन्तरष्टक्रयाः सङ्घीय संसदका मा. सदस्यहरू; प्रमखु राजनीष्टतक दलका पदाष्टधकारीहरू; नागररक समाज, ष्टवद्वत वगि र पेशाष्टवदहरू; नेपाल सरकारका मा. मन्त्री तथा सष्टचवहरू; ष्टवकास साझेदारहरू मङ्ष्टसर तेस्रो हिा


11 ि.सिं. र्ियाकलाप समय सीमा 16. राष्टष्ियस्तरबाट प्राि सझुावका आधारमा योजनाको पररमार्जिि मस्यरदा (३) तयारी पर्ु दोस्रो हिा 17. पररमाष्टजति मस्यौदा राष्टष्िय ष्टवकास पररर्दम्ा पेश गनि ष्टनदेशक सष्टमष्टतबाट ष्टसफाररस पर्ु तेस्रो हिा 18. राष्टष्िय ष्टवकास पररर्दको बैिक ् आयोजना र सझुाव सष्टहत योजना अनमुोदन पर्ु मसान्त 19. राष्टष्िय ष्टवकास पररर्दब् ाट प्राि सझुाव सष्टहत योजनाको अर्न्धिम मस्यरदा (४) तयार गरी स्वीकृष्टतका लाष्टग नेपाल सरकार (म.प.) मा पेश माघ तेस्रो हिा 20. नेपाल सरकार (म.प.) बाट सोह्ौ ँ योजनाको दस्तावजे स्वीकृष्टत; सोह्ौ ँ योजनाको प्रकाशन २०८० माघ मसान्त


12 अनुसूची २ - सोह्र ौँ योजनाको प्रारर्भभक र्वर्यसचू ी र्वर्य पृष्ठ 1. पररचय (Introduction) 1.1. योजनावद्ध ष्टवकास प्रयासको संष्टक्षि समीक्षा (Brief Review of Planned Development Efforts) 1.2. दीघिकालीन सोच २१०० र पन््ौ ँ योजनाको प्रगष्टत (Long-term Vision and Progress of the 15th Plan) 1.3. सोह्ौ ँ योजनाको सोच (Vision : Sixteenth Plan) 2. समर्िगि आर्थिक आधारहरूको सबलीकरण र िीब्रिर आर्थिक वृर्ि (Strengthening Macroeconomic Fundamentals and Rapid Economic Growth) 2.1. पष्ठृ भष्टूम (Background) 2.2. ष्टवद्यमान अवस्था (Existing Scenario) 2.3. म्ुय सवाल तथा चनुौती (Major Issues and Challenges) 2.4. रुपान्तरणका रणनीष्टत (Transformational Strategies) 2.5. प्रमखु कायिक्रम (Major Interventions) 2.6. पररमाणात्मक लक्ष्य (Quantitative Targets) ि. स.िं पररसचू क २०७९/८० सभमको अवस्था २०८५/८६ को लक्ष्य १ २ ३ ४ ५ ६ ७ ८ ९ १० 3. उत्पादन, उत्पादकत्व िथा प्रर्िस्पधाित्मक िमिा अर्भवृर्ि (Enhancing Production, Productivity and Competitiveness) 3.1. पष्ठृ भष्टूम (Background) 3.2. ष्टवद्यमान अवस्था (Existing Scenario)


13 र्वर्य पृष्ठ 3.3. म्ुय सवाल तथा चनुौती (Major Issues and Challenges) 3.4. रुपान्तरणका रणनीष्टत (Transformational Strategies) 3.5. प्रमखु कायिक्रम (Major Interventions) 3.6. पररमाणात्मक लक्ष्य (Quantitative Targets) ि. स.िं पररसचू क २०७९/८० सभमको अवस्था २०८५/८६ को लक्ष्य १ २ ३ ४ ५ ६ ७ ८ ९ १० (यस पर्िका ४ देर्ि १४ सभममा पर्न यसैप्रकारको ढाौँचा अवलभबन गररने) 4. मयािर्दि श्रम एवम् उत्पादनाील रोजगारी (Decent Job and Productive Employment) 5. र्ार्िि, सीपयुि र स्वस्थ मानव पुौँजी र्नमािण (Educated, Skilled and Healthy Human Capital Formation) 6. गुणस्िरीय पूवािधार एवम् एकीकृि यािायाि व्यवस्था प्रणाली (Quality Infrastructure and Integrated Transport Management System) 7. आधुर्नक, र्दगो र व्यवर्स्थि ाहरीकरण िथा बस्िी र्वकास (Modern, Sustainable and Systematic Urbanization and Settlements) 8. सामार्जक सािीकरण, समावेाीकरण र पररचालन (Social Empowerment, Inclusion and Mobilization)


14 र्वर्य पृष्ठ 9. प्रादेर्ाक र स्थानीय अथििन्धत्रको र्वकास र सुदृढीकरण िथा औपचाररक िेत्रको र्वस्िार (Development and Reinforcement of Provincial and Local Economy and Expansion of Formal Sector) 10. गररबी िथा असमानिा न्धयूनीकरण र समिामूलक समाज र्नमािणका लार्ग सन्धिुर्लि र्वकास (Balanced Development for Reducing Poverty and Inequality and Creating Equitable Society) 11. प्रभावकारी र्वत्त व्यवस्थापन िथा पुौँजीगि िचि िमिा अर्भवृर्ि (Efficient Fiscal Management and Capital Expenditure Capacity Enhancement) 12. ाासकीय सुधार िथा सुाासन अर्भवृर्ि (Governance Reform and Promoting Good Governance) 13. अर्िकम र्वकर्सि मुलुकबाट स्िरोन्धनिी र ित्पश्चािको सहजीकरण (Smoothing LDC Graduation and Beyond) 14. र्दगो र्वकास लक्ष्य र हररि अथििन्धत्र (Sustainable Development Goals and Green Economy) नोटः- योजनाको अर्न्धिम दस्िावेज ियार गने िममा उर्ललर्िि र्वर्यसचू ीलाई आवश्यकिा अनुसार पररमाजिन गनि सर्कनेि ।


15 सन्धदभि सामग्री अथि मन्त्रालय (२०८०), आष्टथिक सवेक्षण, आष्टथिक वर्ि २०७९/८०, नेपाल सरकार, कािमािौ ँ। नेपाल राष्ि बैङ्क (२०८०), देशको वतिमान आष्टथिक तथा ष्टविीय ष्टस्थष्टत (आष्टथिक वर्ि २०७८/७९ को ११ मष्टहनाको त्याङ्कमा आधाररत), कािमािौ ँ। राष्टष्िय योजना आयोग (२०७३), ष्टदगो ष्टवकास लक्ष्य मागिष्टचत्र (२०१६-२०३०), नेपाल सरकार, कािमािौ ँ। राष्टष्िय योजना आयोग (२०७६), पन््ौ ँयोजना (२०७६/७७-२०८०/८१), नेपाल सरकार, कािमािौ ँ। राष्टष्िय योजना आयोग (२०७९), पन््ौ ँयोजना (२०७६/७७-२०८०/८१) को मध्यावष्टध समीक्षा, नेपाल सरकार, कािमािौ ँ। राष्टष्िय त्याङ्क कायािलय (२०७८), राष्टष्िय जनगणना, नेपाल सरकार, कािमािौ ँ।


16 नेपाल सरकार रार्रिय योजना आयोग र्सिंहदरबार, काठमाडरौँ फोन निं. : ०१-४२१११३२, ४२१११३३ इमेल : [email protected]; [email protected] वेवसाइट : www.npc.gov.np


Click to View FlipBook Version