www.lawcommission.gov.np
नपे ालको संविधान
संशोधन नेपाल राजपत्रमा प्रकाशन मममि
१. नेपालको संविधान (पविलो संशोधन), २०७२ २०७२।०६।०३
२. नपे ालको संविधान (दोस्रो संशोधन), २०७७
प्रमाणीकरण र प्रकाशन मममि
२०७२।११।१६
२०७७।०३।०४
प्रस्िािना
िामी सािभव ौमसत्तासम्पन्न नेपाली जनिा;
नेपालको स्ििन्त्त्रिा, सािभव ौममकिा, भौगोमलक अखण्डिा, राविय एकिा, स्िाधीनिा र
स्िामभमानलाई अक्षणु ्ण राखी जनिाको सािभव ौम अमधकार, स्िायत्तिा र स्िशासनको अमधकारलाई
आत्मसाि् गदै;
रािविि, लोकिन्त्त्र र अग्रगामी पररििनव का लामग नेपाली जनिाले पटक–पटक गदै
आएका ऐमििामसक जन आन्त्दोलन, सशस्त्र संघर्,व त्याग र बमलदानको गौरिपूणव इमििासलाई
स्मरण एिं शिीदिरू िथा बपे त्ता र पीमडि नागररकिरूलाई सम्मान गदै;
सामन्त्िी, मनरंकु श, के न्त्रीकृ ि र एकात्मक राज्यव्यिस्थाले सजृ ना गरेका सबै प्रकारका
विभेद र उत्पीडनको अन्त्त्य गदै;
बिजु ािीय, बिभु ावर्क, बिधु ाममकव , बिसु ांस्कृ मिक िथा भौगोमलक विविधिायकु ्त विशेर्िालाई
आत्मसाि् गरी विविधिाबीचको एकिा, सामाजजक सांस्कृ मिक ऐक्यबद्धिा, सविष्णिु ा र सद्भािलाई
संरक्षण एिं प्रिधनव गर्र्दै;
िगीय, जािीय, क्षते ्रीय, भावर्क, धाममकव , लंैमगक विभेद र सबै प्रकारका जािीय छु िाछू िको
अन्त्त्य गरी आमथकव समानिा, समवृ द्ध र सामाजजक न्त्याय समु नजिि गनव समानपु ामिक समािेशी र
सिभामगिामूलक मसद्धान्त्िका आधारमा समिामूलक समाजको मनमावण गने संकल्प गदै;
जनिाको प्रमिस्पधावत्मक बिदु लीय लोकिाजन्त्त्रक शासन प्रणाली, नागररक स्ििन्त्त्रिा,
मौमलक अमधकार, मानि अमधकार, बामलग मिामधकार, आिमधक मनिावचन, पूणव प्रसे स्ििन्त्त्रिा िथा
स्ििन्त्त्र, मनष्पक्ष र सक्षम न्त्यायपामलका र कानूनी राज्यको अिधारणा लगायिका लोकिाजन्त्त्रक
मूल्य र मान्त्यिामा आधाररि समाजिादप्रमि प्रमिबद्ध रिी समदृ ्ध राि मनमाणव गन;व
1
www.lawcommission.gov.np
संघीय लोकिाजन्त्त्रक गणिन्त्त्रात्मक शासन व्यिस्थाको माध्यमद्वारा ददगो शाजन्त्ि, सशु ासन,
विकास र समवृ द्धको आकांक्षा पूरा गनव संविधान सभाबाट पाररि गरी यो संविधान जारी
गदवछौं ।
2
www.lawcommission.gov.np
भाग–१
प्रारजम्भक
१. संविधान मूल कानूनः (१) यो संविधान नपे ालको मूल कानून िो । यस संविधानसगँ
बाजिने कानून बाजिएको िदसम्म अमान्त्य िनु छे ।
(२) यस संविधानको पालना गनवु प्रत्येक व्यजक्तको किवव ्य िनु ेछ ।
२. सािभव ौमसत्ता र राजकीयसत्ताः नपे ालको सािभव ौमसत्ता र राजकीयसत्ता नेपाली जनिामा
मनविि रिेको छ । यसको प्रयोग यस संविधानमा व्यिस्था भए बमोजजम िनु ेछ ।
३. रािः बिजु ािीय, बिभु ावर्क, बिधु ाममकव , बिसु ांस्कृ मिक विशेर्िायकु ्त, भौगोमलक विविधिामा
रिेका समान आकाकं ्षा र नपे ालको राविय स्ििन्त्त्रिा, भौगोमलक अखण्डिा, राविय विि
िथा समवृ द्धप्रमि आस्थािान रिी एकिाको सूत्रमा आबद्ध सबै नपे ाली जनिा समविमा राि
िो ।
४. नपे ाल राज्यः (१) नेपाल स्ििन्त्त्र, अविभाज्य, सािभव ौमसत्तासम्पन्न, धममव नरपेक्ष, समािेशी,
लोकिन्त्त्रात्मक, समाजिाद उन्त्मखु , संघीय लोकिाजन्त्त्रक गणिन्त्त्रात्मक राज्य िो ।
स्पिीकरणः यस धाराको प्रयोजनको लामग “धममव नरपेक्ष” भन्नाले सनािनदेजख चमलआएको
धमव संस्कृ मिको संरक्षण लगायि धाममकव , सासं ्कृ मिक स्ििन्त्त्रिा सम्िनु पछव ।
(२) नपे ालको क्षेत्र देिाय बमोजजम िनु छे ः–
(क) यो संविधान प्रारम्भ िँदु ाका बखिको क्षते ्र, र
(ख) यो संविधान प्रारम्भ भएपमछ प्राप्त िनु े क्षेत्र ।
५. राविय वििः (१) नपे ालको स्ििन्त्त्रिा, सािभव ौमसत्ता, भौगोमलक अखण्डिा, रावियिा,
स्िाधीनिा, स्िामभमान, नपे ालीको िक वििको रक्षा, सीमानाको सरु क्षा, आमथकव समनु ्नमि र
समवृ द्ध नेपालको राविय वििका आधारभिू विर्य िनु छे न् ।
(२) राि विि प्रमिकू लको आचरण र कायव संघीय कानून बमोजजम दण्डनीय
िनु ेछ ।
६. रािभार्ाः नेपालमा बोमलने सबै मािभृ ार्ािरू रािभार्ा िनु ् ।
७. सरकारी कामकाजको भार्ाः (१) देिनागरी मलवपमा लेजखने नपे ाली भार्ा नपे ालको
सरकारी कामकाजको भार्ा िनु छे ।
3
www.lawcommission.gov.np
(२) नपे ाली भार्ाका अमिररक्त प्रदेशले आफ्नो प्रदेशमभत्र बिसु ंख्यक जनिाले
बोल्ने एक िा एकभन्त्दा बढी अन्त्य रािभार्ालाई प्रदेश कानून बमोजजम प्रदेशको सरकारी
कामकाजको भार्ा मनधावरण गनव सक्नेछ ।
(३) भार्ा सम्बन्त्धी अन्त्य कु रा भार्ा आयोगको मसफाररसमा नेपाल सरकारले
मनणयव गरे बमोजजम िनु ेछ ।
८. राविय िण्डाः (१) मसमिक रंगको भइु ँ र गाढा नीलो रंगको वकनारा भएको दईु मत्रकोण
अमलकमि जोमडएको, मामथल्लो भागमा खपु े चन्त्रको बीचमा सोह्रमा आठ कोण देजखने सेिो
आकार र िल्लो भागमा बाह्र कोणयकु ्त सूयकव ो सेिो आकार अंवकि भएको िण्डा
नेपालको राविय िण्डा िो ।
(२) नपे ालको राविय िण्डा, राविय िण्डा बनाउने िरीका र ित्सम्बन्त्धी अन्त्य
वििरण अनसु ूची–१ मा उल्लेख भए बमोजजम िनु ेछ ।
९. राविय गान इत्याददः (१) नेपालको राविय गान अनसु ूची–२ मा उल्लेख भए बमोजजम
िनु ेछ ।
(२) नपे ालको मनशान छाप अनसु ूची–३ मा उल्लेख भए बमोजजम िनु छे ।
(३) नेपालको राविय पूmल लालीगरु ाँस, राविय रंग मसमिक, राविय जनािर गाई र
राविय पक्षी डाफँ े िनु छे ।
4