The words you are searching are inside this book. To get more targeted content, please make full-text search by clicking here.

लेखा सुपरिवेक्षण समितीको प्रतिवेदन २०७९

Discover the best professional documents and content resources in AnyFlip Document Base.
Search
Published by jhalari7.rp, 2022-09-30 13:00:01

लेखा सुपरिवेक्षण समितीको प्रतिवेदन २०७९

लेखा सुपरिवेक्षण समितीको प्रतिवेदन २०७९

लखे ा सपु ररवेक्षण समममिको प्रमिवदे न-२०७९

संयोजक :- राजने्द्र प्रसाद
पाण्डेय
सदस्य:- पदम बहादरु बढु ाऐर
सदस्य:- धमम राज पाण्डेय

सृजनशील बचत तथा ऋण
सहकारी संस्था लल.

9/30/2022

सजृ नशील बचत तथा ऋण सहकारी ससं ्था लल. झलारी, कञ्चनपुर

१५ औ ं वालषिक साधारण सभामा लेखा सुपररवेक्षण सलमलतको तर्ि बाट संयोजक श्री राजेन्द्र
पाण्डये ज्युले प्रस्तुत गनिुभएको वालषिक प्रलतवेदन २०७८/०७९

सभाका सभाध्यक्ष महोदय, प्रमुख अलतलथज्यू, अलतलथवगि एवं लमत्र संस्थाहरुबाट
प्रलतलनलधत्व गनि हुने सहकारी लमत्रहरु, सञ्चालक सलमलत तथा लेखा सुपररवके ्षण सलमलतका
पदालधकारीज्युहरु, लवलभन्द्न उपसलमलत, संस्थाको लवलभन्द्न र तप्कामा कायिरत कमिचारी तथा
सम्पुणि शेयर सदस्यहरु ।
बचत तथा ऋण सहकारीको पलहलो लसद्धान्द्त "प्रजातालन्द्त्रक संरचना अन्द्तरगत खुल्ला तथा
स्वेलछिक सदस्यता पलिको लसद्धान्द्त हो, प्रजातालन्द्त्रक लनयन्द्त्रण, सहकारी संस्था स्वस्र्ु ति रुपमा
सदस्यहरुको सगठन भएकोले खुल्लापनको साथ साथै प्रजातालन्द्त्रक पद्धलतको अवलम्बन गनि
अपररहायि हुन्द्ि। यसै लसद्धान्द्त पद्धलतलाई सहकारी संस्थामा पलन लागु गदै आएको पाईन्द्ि।
साधारण सभा, सहकारी संस्थाको उछच लनकाय हो, जसले सञ्चालक सलमलत र लेखा
सुपररवेक्षण सलमलतको गठन गिि ।लेखा भन्द्नाले संस्थामा भएका प्रत्येक कारोवारहरुको लनयम
संगत ढगं ले अलभलेख राख्ने कायिलाई बुझाउदि भने सुपररवेक्षण भन्द्नाले संस्थामा भइरहके ो काम
सलह रुपमा भए नभएको एलकन गरी सलह हुने गरी सुधार गने कायिलाई जनाउि । समग्रमा संस्थाको
लेखा र अन्द्य व्यवस्थापन के कस्तो भई रहके ो ि भन्द्ने कु राको लनयलमत रुपमा अनगु मन गरी
अपेलक्षत रुपमा सधु ार गनि सचं ालक सलमलत तथा व्यवस्थापनलाई सुझाव लदने कायि गने सलमलत नै
लेखा सुपररवेक्षण सलमलत हो ।

साधारण सभाबाट लनवािलचत सञ्चालक सलमलतले संस्थाको दैलनक प्रशासन तथा अन्द्य
व्यावसालयक काम कारवालह गने लजम्मेवारी पाएको हुन्द्ि, भने लेखा सुपररवेक्षण सलमलतले
सञ्चालक सलमलतलाई रचनात्मक सझु ावहरु लदएर उक्त लजम्मेवारीलाई पुरा गनि सहयोग गिि।
सञ्चालक सलमलतको कामकारवाहीलाई सुक्ष्म ढगं बाट लनरीक्षण अबलोकन गने दालयत लेखा
सुपररवेक्षण सलमलतलाई लदइएको ि। यसै तथ्यलाई मनन् गरी सहकारी ऐन २०७४ को दर्ा ४८ ले
सहकारी संस्थामा आन्द्तररक लनयन्द्त्रण प्रणालीलाई सुदृढ गनि तोलकए बमोलजमको योग्यता
पुगेका एक जना संयोजक र दुई जना सदस्यहरु र हुने गरी साधारण सभाले लनवािचनबाट लेखा
सुपररवेक्षण सलमलत गठन गनेि भन्द्ने व्यवस्था गरी सञ्चालक सलमलतको कामकारवाहीको सुक्ष्म
अध्ययन अवलोकन गनि सक्ने सदस्यहरु लेखा सुपररवके ्षण सलमलतमा पुगोस भनेर लेखा
सुपररवेक्षण सलमलतका पदालधकारीहरुको योग्यता लनधािरण गरेको हुन सक्ि।

सहकारी ऐन २०७४ को दर्ा ४९ को उपदर्ा १ (च) ले "लेखा सम्बन्द्धी प्रलतवेदन र
सलमलतको कामकारवाहीको सुपररवके ्षण सम्बन्द्धी बालषिक प्रलतवेदन साधारण सभा समक्ष पेश गनि
व्यवस्था" गरेको ि भने सहकारी मापदण्ड २०६८ को दर्ा ११ (४) ले लेखा सलमलतको प्रलतवदे न
ढांचा समेत उल्लेख गरी साधारण सभा समक्ष प्रलतवेदन पेश गनिुपने व्यवस्था गरेको ि

1

आन्द्तररक लेखा पररक्षणमा के पररक्षण गने त ?
क) ससं ्थाका आलथिक कारोबारहरुको पररक्षण :

यस अन्र्तगत आलथिक कारोबार गदाि लबल, भपािइ तथा रलसद तयार गरे/नगरेको, आलथिक
कारोबारको लठक ढगं ले भपािइ उठाई सम्बलन्द्धत खाताहरुमा समेत पोलिङ गरे/नगरेको, सही रकम
आम्दानी बाधँा े/नबाधाँ ेको, बजेट अनुसार खचि भए/नभएको, खररदको लबल अनसु ारको सामान दताि
भए/नभएको, खचि गने अलख्तयारी तथा लबल प्रमालणत गने अलख्तयार प्राप्त व्यलक्तको दस्तखत
भए/नभएको, समयमा पेश्की र्ियौट भए/नभएको पररक्षण गनिपु दिि

ख) नीलतगत लनणियहरुको पररक्षण :

यस अन्द्तगित सचं ालक सलमलतले गरेका लनणियहरु सहकारी ऐन, लनयमावली, मापदण्ड, सहकारी
लबभागबाट जारी लनदले शकाहरु, ससं ्थाको आफ्नै लवलनयम, ससं ्थाका आन्द्तररक नीलत तथा कायि
लवलधहरु, साधारणसभाको लनणियहरु जस्तै वालषिक कायियोजना अनुरुप भए नभएको, साधारण
सभाबाट पाररत वालषिक कायियोजना कायिन्द्वयन भए/नभएको, साधारणसभा तथा संचालक
सलमलत आर्ै ले गरेका लनणियहरु कायािन्द्वयन भए/नभएको, संस्था सञ्चालनका लागी आवश्यक
नीलत तथा कायिलवलधहरु लनमािण भए/नभएको पररक्षण गनिपु दिि ।

ग) दलै नक कायि सञ्चालनको पररक्षण :

यस अन्र्तगत संचालक सलमलतको लनयलमत बैठक बसे/नबसेको, कमिचारी लनयलमत
भए/नभएको, कमिचारीहरुलाई कायि लववरण प्रदान गरे/नगरेको, कमिचारीहरुको कायि सम्पादन
मुल्याकं न गरे/नगरेको, सदस्य बनाउदा आवश्यक लववरणहरु संलग्न गरे/नगरेको, गैर सदस्यसगं
बचत संकलन गरे/नगरेको, ऋण लगानी गदाि आवश्यक प्रकृ या र कागजात पुरा गरे/नगरेको, भाखा
नाघेको ऋणको लागी पयािप्त ऋण सरु क्षण व्यवस्था गरे/नगरेको, सदस्यहरुलाई आवश्यक सवे ाहरु
प्रदान गरे/नगरेको, बचत तथा ऋणको व्याजदर समय सापेक्ष रुपमा पररमाजिन गरे/नगरेको, सेवा
प्रदान तथा लाभांश लवतरणमा सदस्यहरुबीच भेदभाव गरे/नगरेको, लवलभन्द्न कायिक्रमहरुमा
सदस्यहरुको अपेलक्षत सहभालगता भए/नभएको, संस्थाप्रलत सदस्यहरु सन्द्तिु भए/नभएको पररक्षण
गनिपु दिि ।

घ) कर सम्बन्द्धी पररक्षण :

ससं ्थाका कमिचारी तथा सचं ालकहरुले PAN ललए/नललएको, कमिचारीहरुको तलब तथा
पाररश्रलमकमा कर कट्टा गरे/नगरेको, संचालकहरुले पाउने भत्तामा कर कट्टा गरे/नगरेको, बचतको
व्याजमा कर कट्टा गरे/नगरेको, घरबहाल कर, लाभांश कर कट्टा गरे/नगरेको, अलग्रम कर दालखला
गरे/नगरेको, लकस्ताबन्द्दीमा कर दालखला गरे/नगरेको, तोलकएको समयमा E- TDS गरे /नगरेको
आलद पररक्षण गनिुपदिि ।
सदस्य महानुभावहरु, अब म यस गररमामय १५ औ ं बालषिक साधारण सभा समक्ष संस्थाको
आ.ब. २०७८/०७९ को लेखा सुपररवेक्षण सलमलतको तर्ि बाट मालथ उल्लेलखत बुदाहरु अंतगित
रलह बालषिक प्रलतवेदन प्रस्तुत गने अनुमलत चाहन्द्िु ।

2

१.अलघल्लो साधारण सभाको लनणिय कायािन्द्वयनको अवस्था:

गत वषि लमलत २०७८ भार १३ गते संस्थाको १४ औ ं बालषिक साधारण सभा सर्लतापूविक
सम्पन्द्न भएको र उक्त साधारण सभाले लवलभन्द्न ११ वटा योजनाहरु पाररत गरेको स्मरण गराउन
चाहन्द्िु । १४ औ ं बालषिक साधारण सभामा संस्थाको तर्ि बाट प्रस्तुत अलधकांश कायिक्रमहरु
सञ्चालन भएका िन् भने के ही कायिक्रमहरु लवश्व कोरोना महामारीको प्रकोपका कारणतथा अन्द्य
आलथिक तरलता को समस्याका कारण सम्पन्द्न नभएका देलखन्द्िन् त्यसै गरी संस्थाबाट प्रस्तुत
आलथिक प्रलतवदे नको वासलात तर्ि रु ५५ करोड ६५ लाख हुने र आय व्ययको आय तर्ि रु
८,५०,२८,३३३३- र खचितर्ि रु ७, ४८, ५९, ६७४।७९ भई रु.१,०१,६८, ६५८।२१ बचत (नार्ा)
हुने लववरण प्रस्तुत गररएकोमा स्रोत तथा उपयोग (वासलात) तर्ि अनुमान भन्द्दा धेरै बढी रु. १८,
४७, १९, ०५११७४ भएको साथै आय व्ययको आम्दानी तर्ि अनुमालनत भन्द्दा रु ३६,४१,८५०/-(
ले बढी आम्दानी र खचि तर्ि रु ७१,१८,३४२/०३/(कम खचि भएको ि । बचत (नार्ा) तर्ि
अनुमालनत बचत (नार्ा) भन्द्दा रु. ३३,१०,४४३३३९/- (ले बढी बचत (नार्ा) ि सम्भालवत
नोक्सानी व्यवस्था (डुवन्द्त ऋण कोष) मा यस वषि रु. ५६,०७,६७४५९ थप गरी सम्भालवत
नोक्सानी व्यवस्था कोषमा रु १, १३, १५, २१५२४८ / जम्मा देलखन्द्ि । गत साधारण सभाबाट
प्रत्यायोलजत अलधकार बमोलजम आ.ब. २०७८/०७९ को लेखा पररक्षण का श्री ऐर एण्ड
एसोलसएट्स चाटिडि एकाउण्टेण्टलाई लनयुक्त गरेको ि सोही अनुसार गत आ.ब. २०७८/०७९ को
लेखा पररक्षण कायि सम्पन्द्न गरेको ि र लेखा पररक्षकलाई भ्याट बाहेक रु ७५,०००/ प्रदान गरेको
देलखन्द्ि । सञ्चालक सलमलतबाट पेश भई साधारण सभाबाट अनुमोदन भए अनुसार आ.व.
२०७८/०७९ को शेयर लाभांश बार्त १८ प्रलतसत सदस्यहरुलाई लवतरण गरेको ि। साधारण
सभाबाट सञ्चालक सलमलतलाई प्रत्यायोलजत अलधकार अनसु ार संस्थामा हाल लागू रहेको नीलत
तथा कायिलवलधहरुलाई संशोधन र पररमाजिन गरी लागु गरेको ि ।

२. आ.ब. २०७८/०७९ मा बसेको बैठक सखं ्या लनणियहरु र लनणियहरुको
कायिकोअवस्था ;-

गत आलथिक वषि २०७८/०७९ मा सञ्चालक सलमलतको जम्मा १४ पटक बैठक बसेको ि
भने प्रत्येक बैठकमा अलघल्लो बैठकको लनणिय कायािन्द्वयनको अवस्था सम्बन्द्धमा संलक्षप्त
प्रलतवेदन पेश गने गरेको पाईयो। सञ्चालक सलमलतबाट भएको अलधकांश लनणियहरु कायािन्द्वयन
भएको देलखयो । त्यसै गरी लेखा सुपररवके ्षण सलमलतको ४ पटक बैठक बसेको तथा सञ्चालक
सलमलत र लेखा सुपररवेक्षण सलमलतको सयं कु ्त बैठक २ पटक बसेको व्यहोरा जानकारी गराउन
चाहन्द्िु ।

3

३. ऋण लगानीको प्रलक्रया, ऋण वार्तको सरु क्षण वा लघतो सम्बन्द्धी
व्यवस्था :

संस्थामा लागू रहेको कजाि व्यवस्थापन लनलत २०७७ बमोलजम ऋण लगानी गरेको ि।
संस्थाको ऋण नीलत बमोलजम बचतको आधारमा अलधक्तम ३ लाख सम्म ऋण प्रदान गदै आएको
देलखन्द्ि। सो भन्द्दा बढी ऋणहरु ऋण लगानी गदाि चल अचल सम्पलत लधतो वा सदस्य जमानीमा
मात्र लगानी गरेको देलखयो । साथै संस्था सञ्चालकहरु मध्ये २ जना सञ्चालकको ऋण कारोबार
गरेको पाइयो र २२.२२ प्रलतसत रहेको पाईयो। संस्थाको कजाि नीलत अनुसार कमिचारीहरुले ३०
मलहनाको तलब बराबर हुन आउने रकमलाई १० प्रलतशतका दरले लगानी गरेकीमा हाल
संस्थाका स्थायी कमिचारीहरुलाई लधतोमा आधारभूत तलबको बढीमा १८० मलहना सम्मको हुन
आउने रकमलाई ६ प्रलतशतका दरले ऋण लगानी गरेको पाइयो। साथै करार, अस्थायी
कमिचारीहरुलाई १० प्रलतशतका दरले ऋण लगानी गरेको पाइयो ।

४. सहकारी लवभागबाट जारी गररएका मापदण्डहरुको पालना सम्बन्द्धी
संलक्षप्त लववरण :

(क) कायिक्षते ्र भन्द्दा बालहरका व्यलक्तहरुलाई सदस्य नबनाइएको ।
(ख) संस्थाले साधारण सभाबाट प्रत्यायोलजत अलधकार बमोलजम बचत तथा ऋण सलहत अन्द्य
१२ वटा नीलत र ६ वटा कायिलबलध तयार गरी लागू गरेको ि भने नीलतहरुलाई बालषिक रुपमा
संशोधन पररमाजिन समेत गदै आएको ।
(ग) लेखा सुपररवके ्षण सलमलत प्रभावकारी रुपमा सलक्रय रहने प्रयास गरेको लनयलमत बैठक बसी
त्रैमालसक रुपमा लललखत प्रलतवेदन लदने गरेको ।
(घ) ऋण लगानीमा १ प्रलतसत सेवा शुल्क ललने गरेको ।
(ङ) सदस्यहरुलाई शेयर पूंजीको १८ प्रलतसत भन्द्दा बढी हुने गरी अन्द्य कु नै शीषिकबाट रकम
नबांडेको ।
(च) बचत तथा ऋण बाहेक रेलमट्यान्द्स, लबमा तथा कृ लष सम्बलन्द्ध पररयोजनाहरु सञ्चालन गरेको

(ि) सञ्चालक सलमलत, था सुपररवेक्षण सलमलतका पदालधकारीहरु र कमिचारीहरु समान उद्देश्य
भएका अन्द्य प्रारलम्भक संस्थाहरूमा सदस्य समेत नरहेको ।

५. पदालधकारीहरुको पाररश्रलमक, भत्ता र अन्द्य सुलवधाहरुको लववरण :

सञ्चालक सलमलत तथा लेखा सुपररवेक्षण सलमलतले बैठक भत्ता र यातायात सुलवधा बाहके
अन्द्य सुलवधा यस पटक एकजोर ड्रसे ललएको।

4

६. कमिचारी प्रशासन सम्बन्द्धी व्यवस्थाहरु :

साधारण सभाबाट प्रत्यायोलजत अलधकार बमोलजम सञ्चालक सलमलतले मानव श्रोत
व्यवस्थापन नीलत बनाई लागू गरेको ि। मानव श्रोत ब्यवस्थापन नीलत बमोलजम कमिचारी लनयुक्ती
र लजम्मेवारी प्रदान गरेको देलखन्द्ि कमिचारी लनयुक्ती गदाि मानव श्रोत व्यवस्थापन नीलतमा
उल्लेलखत कायिलवलध अपनाउने गरेको देलखन्द्ि मानव श्रोत व्यवस्थापन नीलत बमोलजम गत
आलथिक वषिमा २ जना कमिचारी लनयकु ्त गरेको ि भने ६ जना मलहला कमिचारीले ४५ लदने तलबी
सुत्के री लवदा ललएको देलखन्द्ि । सामान्द्यतया प्रलत कमिचारी सदस्य संख्या ४०० र प्रलत कमिचारी
खाता ८०० हुनपु नेमा प्रलतकमिचारी सदस्य संख्या २८४ जना र प्रलत कमिचारी खाता संख्या ७९४
रहेको ि। सो अनुसार संस्थाको सदस्य संख्याको आधारमा कमिचारी संख्याको तादम्यता रहेको
देलखन्द्ि। कायिरत कमिचारी बीच लजम्मेवारी बांडर्ांड गरी कायि सम्पादन गने गरेको पाईन्द्ि।
संस्थामा लागू रहेको मानव श्रोत व्यवस्थापन नीलतमा तोके बमोलजम योग्यता व्यवस्थापन प्रमखु
र अन्द्य कमिचारीहरुमा रहेको ि। हाल संस्थामा करार, अस्थायी, स्थायी गरी जम्मा ४६ जना
कमिचारीहरु रहेका िन ।

७. लेखा सुपररवेक्षण सलमलतले यस अलघ लदइएका प्रलतवेदन बमोलजमका
सुझावहरुको कायािन्द्वयनको अवस्था :

संस्थाको लेखा सुपररवेक्षण सलमलतले प्रलतवदे न मार्ि त प्रस्तुत गरेको सुझाबहरु मध्ये
अलधकांस कायािन्द्वयन भएको देलखन्द्ि । सलमलतले ऋण व्यवस्थापनमा लवशेष ध्यान के न्द्रीत गरी
खराब ऋणीहरुलाई ताके ता गने, लववरण साविजलनक गने लगायतका सुझावहरु लदए अनुसार
भाखा नाघेको ऋण कम देलखएबाट ऋण व्यवस्थापनका लालग लदएको सुझावहरु कायािन्द्वयन
भएको देलखन्द्ि ।

८. लेखा सपु ररवेक्षण सलमलतले उल्लेख गनि चाहेका अन्द्य लववरणहरु :

सहकारी संस्थामा लेखा सपु ररवेक्षण सलमलतको भूलमकालाई प्रभावकारी बनाउनका
लालग संस्थाले लवलभन्द्न प्रयासहरु गरेको ि । सलमलतका पदालधकारीहरुलाई लवलभन्द्न समय
लवलभन्द्न सघं संस्थाहरुले आयोजना गरेको ताललम तथा गोष्ठीहरुमा सहभालगता जनाउने अवसर
प्रदान गरेको ि। यसका लालग संस्थाको सञ्चालक सलमलतलाई धन्द्यवाद नलदई रहन सलकदैन ।
संस्था नामले नै बचत तथा ऋणको कारोबार गने संस्था हो। संस्थाको मुख्य आधार भनेको नै
सदस्यहरुबाट प्राप्त बचत रकम र सदस्यहरुले गने ऋणको कारोबार नै हो। त्यसैले सदस्यहरुको
कारोबारलाई सुरलक्षत र भरपदो बनाउने तर्ि सधंै चनाखो हुनु आवश्यक ि। यसका लालग
संस्थाले भरपदो प्रलवलधहरु समेत अपनाउनु जरुरी ि। यलत मात्र नभई संस्थामा सुशासन कायम
हुनु आवश्यक ि ।

हामी सबैको प्रयासले संस्थालाई सुरलक्षत, भरपदो, गणु स्तररय बनाउन सके का िौ। जे जस्तो
भए पलन राज्यले जारी गर को ऐन लनयमहरुको पालना गनिु हामी सबैको दालयत्व हो । नयॉ

5

सहकारी ऐनमा भएका प्रावधानहरुलाई पालना गनेतर्ि पलन संस्थाले समयमा नै ध्यान लदनु पािि।
साथै सहकारी लवभागले सहकारी संघसंस्थाहरुका लालग सम्पलत शुलद्धकरण लनवारण सम्बन्द्धी
लनदेशन जारी गरेको ि। जारी लनदेशनमा संस्थाको साथ साथै संस्थाका सदस्यहरुलाई पलन के ही
लजम्मेवारी लदएको ि र लनदेशन पालनामा सहयोग गरी लदनु हनु अनुरोध गनि चाहन्द्िु ।

९. लेखा सुपररवेक्षण सलमलतको सुझावहरु

१. संस्थागत पाँूजीलाई पल्सि अनुगमन प्रणाली अनुसार कायम गनिु पने ।
२. संस्थामा गठन भएका लवलभन्द्न उपसलमलतहरुलाई अझै लक्रयालशल बनाउने।
३. खराब ऋण असुलीका लालग थप प्रयासहरु गनिु पने ।
४. ऋण लगानी गदाि प्रयाप्त लधतो ललनुपने तथा अंलशयार र घरपररवारको अलनवायि मजुरी
ललनुपने।

आजको यस सम्मालनत १५औ ं वालषिक साधारण सभामा सञ्चालक सलमलतको तर्ि बाट
प्रस्तुत कायिक्रम तथा बजेटलाई पूणि रुपमा कायािन्द्वयन गनेतर्ि सञ्चालक सलमलतलाई आ-
आफ्नो क्षेत्रबाट सक्दो सहयोग गनिु हुन र संस्थामा सुशासन, पार दलशिता, आलथिक अनुशासन
कायम गने गराउने सम्बन्द्धमा लेखा सपु ररवके ्षण सलमलतलाई यहााहँ रुबाट साथ र सलक्रय सहयोग
प्राप्त हुने लवश्वास ललएको ि। साथै यस सभामा प्रस्तुत यस प्रलतवेदन उपर िलर्ल गरी पाररत गरी
लदनु हुन समेत म यस सभा समक्ष प्रस्ताव गदै यो प्रलतवेदन यही टुङ् ग्याउँािु

धन्द्यवाद। जय सहकारी।

लेखा सुपररवके ्षण सलमलत
संयोजक: राजेन्द्र प्रसाद पाण्डये
सदस्य :पदम बहादुर बुढाऐर
सदस्य: धमिराज पाण्डेय

6


Click to View FlipBook Version